Lali Guras Bot new nepali lok geet 2016 by srighar panday Mp3


कला संस्कृति हाम्रो पहिचान हो गित संगित कला संस्कृति को जगेर्ना गर्नु हाम्रो कतब्य हो त्यसैले आप्नो गाउँ ठाउ लाई आधार बनाएर कलै त गुल्मी को रेशुङ्गा कैले त अर्घाखाचीको नरपानी भन्दै आप्नो गाउ ठाउको गित बजारमा ल्याएका छन् ईशान्त नेपालि श्रीधर पाण्डेको उत्कृष्ठ शब्द तथा सुमधुर आवाज मा यमन खनालको मनै छुने म्युजिक एरेन्जमा
अब तपाईको बजारमा
एल्बम- घुम्टी माथी लाली गुराश बोट
स्वर-श्रीधर पाण्डे
लय- ईशान्त नेपाली
शब्द- श्रीधर पाण्डे
एरेन्जर-यमन खनाल
सुपा देउराली म्यूजिक प्रा.लि.
सामाखुशी काठमाण्डौं नेपाल
सम्पर्क नम्बर ९८४९०४०४०० ईमेल:yamankhanal@gmail.com , supadeuralimusic@gmail.com,supadeuralimusic1@gmail.com
सल्लाह सुझाब को लागी -९८६७१६९६२३

( !! Help Nepali singers by using crbt and prbt and encourage them !! )
This Song is Sent By Supadeurali Music

Mobile

nepali song mp3

Computer / Mobile

free nepali songs online

Add a Comment

Your email address will not be published. Required fields are marked *